Shikhar Insurance
National Life

नबिलको साधारणसभा पुस ३० मा, एजेन्डाः बिग मर्जर र ३८% लाभांश पारित

सिंहदरबार संवाददाता
२०७८ पुष ९, शुक्रबार ०९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस ३० का लागि ३८ प्रतिशत लाभांश पारित र बिग मर्जरको एजेन्डासहित साधारणसभा बोलाएको हो ।

सञ्चालक समितिको वैठकले डाकेको साधारणसभाले बैंकिङ इन्डस्ट्रिकै सर्वाधिक ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत लगद लाभांश पारित गर्नेछ भने वाणिज्य बैंकसँग मर्जर गर्ने वा प्राप्ति गर्ने प्रस्ताव पनि राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्