Shikhar Insurance
National Life

बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ पुष ७, बुधबार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरमा बीमा क्षति मूल्यांकनकर्तालाई तालीम दिएको छ । कम्पनीले गाईघाटमा आयोजना गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए ।

तालिममा १० जना प्रशिक्षार्थी सहभागी थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्