Shikhar Insurance
National Life

सहकारीका ग्राहकले पनि भिसा एटीएम कार्ड पाउने, सनराइज बैंकको साथ

सिंहदरबार संवाददाता
२०७८ पुष ७, बुधबार १२:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सहकारी संस्थाका ग्राहकहरूले भिसा कार्ड पाउने भएका छन् । सनराइन बैंकको सहयोगमा सहकारीहरूले भिसा डेबिट कार्ड जारी गर्ने भएका हुन् ।

सनराइज बैंकले सहकारी संस्थाका ग्राहकलाई को ब्रान्डेड डेबिट कार्ड जारी गर्नेछ । यसका लागि बैंकले पायोनियर एसोसियट्स (कोसिस सहकारी सफ्टवेयर), आईमार्क र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्प (नेप्स)सँग सहकार्य गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डेबिट कार्ड जारी गर्ने परियोजना आजबाट लाइभ गरिएको हो । पहिलो चरणमा ४ सहकारीसँग सम्झौता भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्