Shikhar Insurance
National Life

सानिमा बैंकको सीइओमा निश्चलराज पाण्डे

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार २०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । पाण्डे बैंकको भावी सीईओ बनाइएको वर्तमान सीईओ भुवन दाहालले जानकारी दिएका हुन् ।

हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई माघ १२ गतेदेखि आगामी ४ वर्षको लागि सीईओको जिम्मेवारी सुम्पिने निर्णय भएको दाहालले इमेलमार्फत मिडियालाई जानकारी गराएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकमा २ कार्यकाल व्यतित गरी दाहालको कार्यकाल माघ ११ गते सकिँदैछ । सोही मितिबाट आफू बैंकबाट बाहिरिने जानकारी उनले गराएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्