काठमाडौं । सेन्चुरी बैंकले ६.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको ३ सय ५२ औं बैठकले ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्