Shikhar Insurance
National Life

कर्पोरेट डेभलपमेन्ट बैंकले पायो ३० लाख कित्ता हकप्रदको अनुमति

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार १९:३५
Hyundai
NCELL
NIMB

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर जारी गर्न अनुमाति दिएको छ । बिहिबार बोर्डले बैंकलाई ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

बैंकले १.१.५० को अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा गत पुस २६ गते निवेदन दिएको थियो । सोही अनुसार स्वीकृत पाएको हुँदा बैंकले अब १ सेयर थप १.५ नयाँ सेयर निष्कासन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्