Shikhar Insurance
National Life

सिद्धार्थ बैंकको सीइओमा सुन्दर प्रसाद कडेल नियुक्त

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार १२:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीइओ) सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको ३८५औं सञ्चालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो ।

गत साउन २५ गते बैंकका सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएयता कडेलले मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकलले उनलाई आगामी ४ वर्षको लागि बैंकको सीइओको जिम्मेवारी सुम्पिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्