Shikhar Insurance
National Life

पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, लाभांश पास गर्ने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार ०९:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुस २२ गतेका लागि छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि साधारण सभा डाक्ने निर्णय गरेको हो ।

सोही साधारण सभाले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव पास गर्नेछ । कुल लाभांशमध्ये १६.५० प्रतिशत बोनश शेयर र २.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरुले लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्