Shikhar Insurance
National Life

पुनर्बीमासम्बन्धि समितिको निर्देशनबारे अर्थ मन्त्रालय छानबिन गर्दै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले गरेको पुनर्बिमा सम्बन्धि नयाँ व्यवस्थामाथि अर्थ मन्त्रालयले छानबिन अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमाको सतप्रतिशत पुनर्बिमा नेपालमा गर्नुपर्ने बाध्यकारी व्यवस्थामा नीतिगत भ्रष्टाचार भएको आशंकामा समितिको व्यवस्थामाथि छानबिन थालिएको बताए ।

समितिको नयाँ भवन शिलान्यास गर्दैन उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

यो व्यवस्था ऐनकानुन बमोजिम भए नभएको छानबिन गरेर कानुन कमोजिम बनाउन अर्थ मन्त्रालयले कानुनत बनाउन निर्देशन दिने उद्घोष उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्