Shikhar Insurance
National Life

चिलिमेका लगानीकर्तालाई १५ प्रतिशत लाभांश, बोनस र नगद बराबर

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीका लगानीकर्ताले १५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभाले पास गरेपछि सो मात्रामा लाभांश वितरण हुनेछ ।

चिलिमेले पुस १५गते देखि बुक क्लोजको मिति पनि तोकिदिएको छ । कम्पनीले पुस २३ गतेका लागि साधारण सभाको मिति समेत तोकेको छ । हाल कम्पनीका चुक्ता पुँजी ६ अर्ब २८ करोेड ७ लाख ३९ हजार २ सय ३२ रुपैँया ७७ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्