Shikhar Insurance
National Life

बिनोद चौधरी मधेशी कोटाबाट केन्द्रिय सदस्य उम्मेदवार

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार ०९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका एक मात्र घोषित डलर अर्बपति बिनोद चौधरीले काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधी बनेका उनले मधेशी कोटाबाटै केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

उनले फेसबुकमा भिडियो अपिल समेत जारी गरेर मत मागिसकेका छन् । चौधरीले मेरो सपना समृद्ध नेपाल भन्दै मत मागिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्