Shikhar Insurance
National Life

आइएमई जनरल इन्स्योरेन्सले थाल्यो नयाँ भवन निर्माण

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार २०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आधुनिक भवन निर्माण आरम्भ भएको छ । कम्पनीले पानीपोखरी स्थित जग्गामा केन्द्रीय कार्यालय भवनको निर्माण आरम्भ गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भवनको शिलान्याश गरेका हुन् ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायतको उपस्थिति थियो । समितिका अध्यक्ष सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्