Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तापुँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्