Shikhar Insurance
National Life

हनिमुन मनाउन सित्तैमा बुद्ध एयर चढेर पोखरा जान पाइने, दुईतर्फी टिकट पाउन यसो गर्नुस्

सिंहदरबार संवाददाता
२०७८ मंसिर २१, मंगलवार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराका लागि नि:शुल्क टिकट दिने भएको छ। एयरलाइन्सले शुभकामनासहित उपहार स्वरुप नि:शुल्क टिकट दिने भएको हो ।

उनीहरूले बुद्ध एयरमा चढेको सामाजिक सञ्जालमा पोष्ट गरेर बुद्ध एयरलाई ट्याग गर्नुपर्नेछ । जोडीले दुइतर्फी टिकट पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्