Shikhar Insurance
National Life

सेयर बजारमा हरियाली, २४४० अंकमा पुगेर सय अंक बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७८ मंसिर २०, सोमबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । दिनको सबैभन्दा तल्लो २४४० अंकमा पुगेर नेप्से परिसूचक १ सय ६ अंकले बढेको छ । १२ बजेर २ मिनेसम्म २४४० अंक पुगेको नेप्से सोमबारको कारोबार बन्द हुँदासम्म २५४६ अंकमा आइपुगेको हो ।

नेप्से कारोबार सुरू हुँदाको भन्दा ३२.२२ अंकले बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबारको बजारमा ९४ लाख कित्ता सेयर ४ अर्ब ५२ करोड रूपैयाँमा किनबेच भए ।

समग्रमा १.२८ प्रतिशतले बढेको सेयर बजारमा कारोबारमा आएका १ सय ५७ कम्पनीको मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्