काठमाडौं । लुम्बिनी विकास बैंकले एकैपल्ट ५ नयाँ शाखा खोलेको छ । बैंकले काठमाडौंको बानेश्वर, रुपन्देहीको मणिाग्राम, नवलपरासीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ सञ्चालनमा ल्याएको हो ।
बैंकको शाखा संख्या ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्