Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक फेरिएनन्

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १२:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकसँगको मर्जरमा ‘गर वा मर’ को स्थितिमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापकतर्फको सञ्चालकमा पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ र कवी टिवरेलाल निर्वाचित भएका छन् । यसअघि सञ्चालक समिति सदस्य चारैजना पुनः निर्विरोध सञ्चालक बनेका हुन् ।

मंसिर १७ गते सम्पन्न वार्षिक साधारणसभाले उनीहरूलाई सञ्चालक चयन गरेको हो । साधारणसभाले १६ प्रतिशत लाभांश पनि पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्