Shikhar Insurance
National Life

आईपीओ निष्काशनको अनुमति माग्दै सिक्लेस हाइड्रो पुग्यो धितोपत्र बोर्ड

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार ११:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिक्लेस हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डसँग साधारण सेयर जारी गर्ने अनुमति मागेको छ । हाइड्रोले २९ लाख कित्ता आईपीओ जारी गर्ने अनुमति मागेको हो ।

बोर्डका अनुसार हाइड्रोले कात्तिक २९ गते नै आवेदन दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले स्थानीय र सर्वसाधारका लागि सेयर जारी गर्नेछ ।

कम्पनीले बीओके क्यापिटललाई सेयर निष्काश तथा बिक्रीमा नियुक्त गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्