Shikhar Insurance
National Life

मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्जले बोनस सेयर वितरणपछि दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।

२८ प्रतिशत बोनस सेयरपछि ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन भएर १६९९.३० रूपैयाँ र १० प्रतिशत बोनस सेयरपछि मेगा बैंकको समायोजित मूल्य २९२.७३ रूपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः २१७५.१० र ३२२ रूपैयाँ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्