Shikhar Insurance
National Life

अन्ततः सोमबार पनि घटेर बन्द भयो नेप्से

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसूचक ऋणात्मक भएर बन्द भएको छ । आइतबार ८० अंकले घटेको नेप्से परिसूचकले सोमबार पनि सोही लय लिएको हो ।

४/१२ को नीति र सीडी रेसियोमा नेपाल राष्ट्र बैंकले सहुलियत नदिएपछि प्यानिक भएका लगानीकर्ता सस्तोमा सेयर बेच्न तयार भएपछि नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार कारोबारमा आएका १ सय २२ कम्पनीको सेयर मूल्य घट्दा नेप्से २१.५१ अंकले घटेको छ । ०.८१ प्रतिशत घटेर बजार परिसूचक २६२९.९८ अंकमा पुगेको छ ।

दिउँसो १ बजेसम्म धनात्मक रहेको नेप्से त्यसता निरन्तर ओरालो लागेर ऋणात्मक भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्