Shikhar Insurance
National Life

नेप्सेले गर्यो २ वाणिज्य बैंक र एक इन्स्योरेन्सको सेयर मूल्य समायोजन, समायोजित मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १०, शुक्रबार ०९:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । दुई वाणिज्य बैंक र एक इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्स्सको सेयर मूल्य समायोजन गरेको हो ।

शुक्रबार नेप्सेले प्राइम लाइफको १५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत र अफ काठमाण्डूको १० प्रतिशतले प्रतिकित्ता बोनश सेयर समायोजन गरेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुक क्लाज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार भएको कारोबारको आधारमा गरिएको मूल्य समायोजमै आइतबार कारोबार हुनेछ ।

मूल्य समायोजन पश्चात स्ट्याण्डर्ड चार्टर्डको ४८६ रुपैयाँ, बैंक अफ काठमाण्डूको ३१० रुपैयाँ र प्राइम लाइफको ७५६ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्