Shikhar Insurance
National Life

वडाध्यक्ष बस्नेतको निधन

सिंहदरबार संवाददाता
२०७८ मंसिर ९, बिहीबार १८:४८
Hyundai
NCELL
NIMB

सिन्धुली । दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

व्यक्तिगत कामले सिरहाको लहान पुगेका बस्नेतलाई स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । अध्यक्ष बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वडाध्यक्ष बस्नेत सबैले रूचाएका व्यक्ति थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्