Shikhar Insurance
National Life

सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा रायमाझी

सिंहदरबार संवाददाता
२०७८ मंसिर ९, बिहीबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्र सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शंकर रायमाझी निर्वाचित भएका छन् । बिहीबार रायमाझीको अध्यक्षतामा ५५ सदस्यिक कमिटी गठन भएको हो ।

नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ को अध्यक्ष प्रल्हाद बुढाथोकी तथा शिक्षा राज्य मन्त्री बोधमाया यादवलगायत उपस्थित थिए ।
नयाँ कमिटीमा मणि आचार्य, रमेश वाग्ले र घनश्याम माझी उपाध्यक्ष छन् भने शम्भु नेपाल सचिव, चन्दन सिंह सहसचिव र रन्जु कार्की कोषाध्यक्ष छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्