Shikhar Insurance
National Life

बिनोद चौधरी बने काँग्रेस महाधिवेशन प्रतिनिधी, केन्द्रिय सदस्य उठ्छन् ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर ६, सोमबार १९:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका एक मात्र घोषित डलर अर्बपति बिनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधी बनेका छन् ।
उनी काँग्रेसको १४ औं महाधिवेशनका लागि नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट सर्वसम्मतिमा प्रतिनिधी चयन भएका हुन् ।

कुनै समय एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र रहेका चौधरी २०७४ सालको आम निर्वाचन अघि काँग्रेस प्रवेश गरेका थिए । चौधरीलाई एमालेले २०६४ र २०७० सालको संबिधान सभामा समानुपातिक सांसद बनाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली काँग्रेस पार्टी प्रवेश गरेपछि चौधरीले सक्रिय राजनीति थाल्ने आंकलन हुँदै आएको छ । चौधरीले काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सम्भावना रहेको बताइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्