Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्टको सेयर मूल्य ४ सय ८ रूपैयाँ ४९ पैसा

सिंहदरबार संवाददाता
२०७८ मंसिर ६, सोमबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्जले १२.६११ प्रतिशत बोनस सेयरपछि बैंकको सेयर मूल्य घटाएको हो ।

अन्तिम कारोबार अनुसार बैंकको सेयर मूल्य प्रतिकित्ता ४ सय ६० रूपैयाँ थियो । सोही आधारमा नेप्सेले बैंकको सेयर मूल्य समायोजन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्