Shikhar Insurance
National Life

योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न नेपालको प्रस्ताव

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालले भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दुत बन्न प्रस्ताव गरेको छ । नेपालमा आईपुगेका योगगुरु रामदेवलाई पर्यटन बोर्डले नेपालको पर्यटन सद्भावना दुत बनिदिन प्रस्ताव गरेको हो ।

बोर्डका सिईओ डा. धनञ्जय रेग्मीले रामदेवलाई दुत बन्न प्रस्ताव गरेको जानकारी दिएका छन् । बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दुत बनाउन लागिएको र रामदेवले सहजै स्वीकार गर्ने दावी सिईओ रेग्मीले गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्