Shikhar Insurance
National Life

माधव नेपालको पार्टीले भन्योः इन्धनको मूल्य वृद्धि आपत्ति जनक छ, तत्काल फिर्ता गर

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १९:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रति आपत्ति जनाएको छ । पार्टीको जारी दोश्रो केन्द्रिय कमिटी बैठकले इन्धनको मूल्य वृद्धि गर्ने निर्णयको बिरोध गर्दै तत्काल खारेज गर्न भनेको हो ।

पार्टीको निर्णयमा भनिएको छ–‘हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एल.पी. ग्यासमा गरिएको मूल्य बृद्धिको यो बैठक गंभिर विरोध प्रकट गर्दछ । इन्धन र खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धिले ढुवानी लागत बढ्न जाने र दैनिक उपभोग्य सामाग्रीहरुको समेत मुल्य आकासिदा जनताको दैनिक जीवन कष्टपूर्ण बन्दै गएकाले उक्त मूल्य बृद्धि यथाशिघ्र फिर्ता गर्न यो बैठक नेपाल सरकार तथा नेपाल आयल निगमसंग माग गर्दछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्