काठमाडौं । निगमले १ रुपैयाँ पनि नाफा वा घाटा नगरेर तेलको मूल्य निर्धारण गर्नुपर्ने माग उठिरहेको छ । यो माग अर्थविद् डा. अच्युत वाग्लेको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तरक्रियामा उनले निगममा स्वचालित मूल्य पालना गर्दै हरेक दिन शून्य नाफा–घाटाको व्यवस्था हुनुपर्ने बताए ।
निगमले १ रुपैयाँ पनि नाफा नगरी इन्धन बेच्दा आज तेलको मूल्य कति पर्छ ?
प्रतिक्रिया दिनुहोस्