Shikhar Insurance
National Life

प्रभु बैंकले आइन्दा यस्तो हुँदैन भनेपछि कारोबार फुकुवा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १५:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले नेप्सेलाई स्पष्टिकरण दिएको छ ।

नेप्सेले कारोबार अवधिमा सञ्चालक समितिको वैठक बसेको भन्दै बिहीबार कारोबार रोक्का गरेको थियो । बैंकले शुक्रबार नेप्सेलाई अबदेखि कारोबार अवधिमा सञ्चालक समिति नबस्ने भन्दै स्पष्टिकरण पेश गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैबीच नेप्सेले बैंकको सेयर कारोबार फुकुवा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्