Shikhar Insurance
National Life

छठ पूजाको पूर्व सन्ध्यामा सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार १३:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ ।

आज साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तस्बिरः सफल खतिवडा/रासस

GBIME

प्रतिक्रिया दिनुहोस्