काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा २० अर्ब रूपैयाँ पठाउने भएको छ । तरलताको चरम अभावमाझ केन्द्रीय बैंकले १४ दिने रिपोमार्फत् २० अर्ब पठाउन लागेको हो ।
कात्तिक २५ गते जारी हुने रिपो मंसिर ९ मा परिपक्व हुनेछ ।

प्रतिक्रिया दिनुहोस्