Shikhar Insurance
National Life

प्राइम बैंकद्वारा १६.६३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार २०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्