काठमाडौं । छिमेकी देश भारत टीट्वान्टी विश्वकपबाट बाहिरिएको छ । न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेसँगै भारतको विश्वकप उपाधी सपनामै सिमित भएको हो ।
न्युजिल्यान्डलाई अफगानिस्तानले पराजित गरेको खण्डमा भारतले अन्तिम खेलमा नामिबियालाई हराए भारत सेमिमा पुग्न सक्थ्यो ।
न्यूजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।
प्रतिक्रिया दिनुहोस्