काठमाडौं । बेलायतले कोरोनाका उपचारका लागि खाने ट्याबलेट बनाएको छ । बेलायत कोरोना विरुद्धको लडाईमा खाने चक्की(ट्याबलेट)लाई प्रयोगको अनुमति दिने पहिलो देश पनि बनेको छ ।
कोरोनाको उपचारका लागि प्रयोग अनुमति पाएको ट्याबलेटको नाम हो मोलन्युपियरावेल राखिएको छ । यसले शरिरमा कोरोनाको प्रभावलाई ५० प्रतिशतसम्म कम गरेको बताइन्छ । परिक्षणका क्रममा यो चक्की प्रयोग गर्नेहरुको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्मले कम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्