Shikhar Insurance
National Life

राष्ट्रसंघका महासचिव गुटेरेसलाई मोदीले अंगालो हाल्न खोज्दा…

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १५:५५
Hyundai
NCELL
NIMB

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अंगालो हाल्दा उनले असहज अनुभव गरेका छन् ।

स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटेरेसलाई अंगालो हालेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा सार्वजनिक भएको तस्विरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटेरेस पछाडि तर्किन खोजेको देखिन्छ । सो तस्विरलाई मोदीले नै सार्वजनिक गरेका छन् । यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्