Shikhar Insurance
National Life

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा गरेका छन् । प्रदेश सभामा विश्वासको मत माग्नु अघि नै मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गरेका हुन् ।

उनले प्रदेश सभामा आजै विश्वासको मत लिने कार्यसूचि थियो । विश्वासको मत नपाउने निश्चित भएपछि आचार्यले राजीनामा घोषणा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब विपक्षी गठबन्धनका तर्फबाट नेकपा(एस)का प्रदेश संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् । राईलाई मुख्यमन्त्री बनाउने समझदारी बनिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्