Shikhar Insurance
National Life

भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने मिनबहादुर गुरूङको उद्घोष

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायी मिनबहादुर गुरूङले भाटभटेनीलाई देशकै सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने उद्घोष गरेका छन् । भाटभटेनीका सञ्चालक गुरूङले आफ्नो लक्ष्य भाटभटेनीलाई धेरै कर तिर्ने संस्था बनाउनु रहेको योजना सुनाएका हुन् ।

गुरूङले धेरै कर तिर्नेमात्र नभएर धेरै रोजगारी दिने कम्पनीसमेत बन्ने उनको घोषणा छ । भाटभटेनीका देशभर १९ आउटलेट छन् भने दैनिक ४० हजार बिल काट्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब भाटभटेनीमा पनि क्यूआर कोड स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने

विद्युतीय भुक्तानी गरेकै आधारमा बिनाधितो कर्जा पाउने दिन आउनेछ : गभर्नर अधिकारी

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्