काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव भएपछि राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ पठाउने भएको छ । तरलताको संकट तत्कालका लागि समाधान गर्न केन्द्रीय बैंकले १४ दिने रिपोमार्फत् यतिको रकम पठाउन लागेको हो ।
अहिले बैंकहरू कर्जा लगानी गर्नै नसक्ने स्थितिमा पुगेका छन् ।
रिपोको बोलकबोल आज ३ बजे हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्