Shikhar Insurance
National Life

संसद जोगाउने न्यायधिशहरुको राजीनामा माग्नु गलतः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १०:३०
Hyundai
NCELL
NIMB

धनगढी । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले संसद जोगाउन ऐतिहासिक फैसला गर्ने न्यायधिशहरुको राजीनामा माग्नु गलत भएउको बताएका छन् । धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका हुन् ।

न्यायधिशहरुको राजीनामा माग्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पुनः प्रणाली मास्ने षडयन्त्रबाट प्रेरित भएको पनि उनले बताए ।
अध्यक्ष नेपालले न्यायलयलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने पनि बताए । उनले प्रधानन्यायधिश चोलेन्द्र शमशेरमाथि महाअभियोग लगाउनेबारे कुनै छलफल नभएको पनि स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्