Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकले १३.७१ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । लुम्बिनी विकासले १३.७१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकद्वारा घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरी वितरण हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्