Shikhar Insurance
National Life

बैंक अफ काठमाण्डूद्वारा १४ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैंकठले गत आवको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकद्वारा घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरी वितरण हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्