Shikhar Insurance
National Life

नेपाल बैंकका लगानीकर्तालाई १७ प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं ।  नेपाल बैंकका लगानीकर्ताहरुले १७ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाले पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । बैंकको चुक्तापुँजी १२ अर्ब ६३ करोड रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्