काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले सरकार विरुद्ध मुद्दा हालेका छन् ।
सर्वोतम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएपछि ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । बर्खास्तिको प्रक्रिया कानुन सम्वत नभएको दाबी गर्दै आइतबार ढुंगानताले वारेसनामा मार्फत सर्वोच्चमा मुद्दा हालेका हुन् ।
‘ममाथि सरकारले अन्याय गरेको थियो, न्यायको लागि अदालत गएको छु,’ ढुंगानाले सिंहदरबारसँग भने ।
प्रतिक्रिया दिनुहोस्