काठमाडौं । प्रकाश राज शर्मा लघुवित्त बैंकर्स संघको अध्यक्ष बनेका छन् । शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट शर्मा सर्वसम्मतिले अध्यक्ष बनेका हुन् ।
शर्मा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुन् ।
यस्तै मिन बहादुर बोहोरा उपाध्यक्ष चयन हुँदा राज बहादुर यादव महासचिव बनेका छन् ।
यस्तो छ नवनिर्वाचित कार्यसमिति:
प्रतिक्रिया दिनुहोस्