Shikhar Insurance
National Life

मनोज ज्ञवाली नबिल बैंकको डेपुटी सीईओमा बढुवा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १, सोमबार १९:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको महाप्रबन्धक (जेनेरल म्यानेजर) बनेका छन् । यसअघि नायब–महाप्रबन्धक रहेका ज्ञवाली डेपुटी सीईओ बराबर स्ट्याटसमा बढुवा भएका हुन् ।

यससँगै नबिलमा ३ जना डेपुटी सीईओ भएका छन् । सुजित शाक्य र विनय रेग्मीसँगै ज्ञवाली पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल आउनुअघि ज्ञवाली ज्योति विकास बैंकमा थिए । उनीसँग नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्