Shikhar Insurance
National Life

आशिर्वाद थाप्न बामदेव गौतमको घर पुगिन रामकुमारी झाक्री

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३१, आईतवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । शहरी विकास मन्त्री राम कुमारी झाक्री दशैंको टिका लगाउन बामदेव गौतमको निवास पुगेकी छिन् । एमाले विभाजन भएर बनेको नेकपा(एकिकृत समाजवादी)को सचिव समेत रहेकी झाक्री केहि दिन अघि मात्रै शहरी विकास मन्त्री बनेकी हुन् ।

यसअघि गौतमको नेतृत्वमा एमाले विभाजन भएर माले बन्दा झाक्री गौतमसँगै थिइन् । उनी यतिबेला पनि विभाजन भएर बनेको नयाँ पार्टीमा छिन् । नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा आवेदन दिन जाँदा माधव नेपालको हात समातेर डोर्याएको घट्ना चर्चित बनेको थियो ।
झाक्रीले शहरी विकास मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा बजेट फ्रिज भएको कुरा सुन्न नपरोश भनेकी थिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्