Shikhar Insurance
National Life

दसैंको दिन देशभर मौसम सफा रहने, यी स्थानमा भने हल्का वर्षाको सम्भावना

सिंहदरबार संवाददाता
२०७८ आश्विन २९, शुक्रबार ०७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । देशभरका अधिकांश ठाउँमा आज मौसम सफा रहने प्रक्षेपण गरिएको छ ।

देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

दिउँसो र रातिको समयमा प्रदेश १, प्रदेश २, प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सफा रहनेछ । प्रदेश १ र बाग्मती पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्