Shikhar Insurance
National Life

निफ्रालाई राष्ट्र बैंकले नगदको सट्टा बोनस सेयर दिनु भनेपछि…

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ८.५ प्रतिशत नगद लाभांशमा नेपाल राष्ट्र बैंकले कैंची लगाएपछि सेयरधनीले पाउने प्रतिफल फेरिएको हो ।

असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निफ्राले यसअघि घोषणा गरेको ८.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) लाई परिमार्जित गरेको हो ।

निफ्राको प्रस्ताव नेपाल राष्ट्र बैंकको लाभांश सम्बन्धि व्यवस्थाअनुसार नभएपछि लाभांशको संरचना हेरफेर भएको हो ।

केन्द्रीय बैंकले निफ्रालाई लाभांश स्वीकृत गर्नेसम्बन्धि कार्यविधि २०७७ अनुसारको लाभांश घोषणा नभएकाले फेरेर प्रस्ताव गर्न निर्देशन दिएको थियो ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्