Shikhar Insurance
National Life

स्वावलम्बनद्वारा १९ प्रतिशत बोनस सेयरसहित २५ प्रतिशत लाभांश दिने घोषणा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्तले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १९ प्रतिशत बोनस सेयरसमेत सो मात्रामा लाभांश दिने भएको हो ।

१९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्