Shikhar Insurance
National Life

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने सरकारको निर्णय

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १९:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पदबाट बर्खास्त भएका छन् । मन्त्रिपरिषदको वैठकले उनलाई पदबाट हटाएको हो ।

सरकारले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई बोर्ड अध्यक्षको जिम्मेवारीबाट हटाइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्रालयको प्रस्तावमा ढुंगानालाई हटाउने निर्णय गरिएको हो । सर्वोत्तम सिमेन्टको सेयर खरिदमा उनको नाम जोडिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्